गुरुवार, 16 मई 2013

गुगलचा नेक्सस फोर

भारतामध्ये गुगलने नेक्सस फोर हा बहुचर्चीत स्मार्टफोन लॉन्च केला आहे. पहिल्यांदाच भारतात उपलब्ध होत असलेला गुगलचा हा नेक्सस फोन अॅण्ड्रॉइड ऑपरेंटिंग सिस्टिमवर काम करणार असून एलजी कंपनी याची मॅनिफॅक्चरर असणार आहे. फिचर्सचा विचार करता या मोबाईलची किंमत इतर स्मार्टफोनच्या तुलनेत बरीच कमी आहे. गुगल सर्व्हिसबरोबर असणारे इंटिग्रेशन हे सर्वात मोठे वैशिष्ट असणारा हा फोन भारतात २५ हजार ९९९ रुपयांना उपलब्ध होणार आहे.

गुगलने नेक्सस फोरचे फिचर्स

प्रोसेसर - क्वॉलकॉम स्नैपड्रैगन एस फोर प्रो

रॅम - दोन जीबी

रिझोल्यूशन - १२८०*७६८

डिस्प्ले - झिरो गॅप टच टेक्नोलॉजी, ४.७ इंच ट्रू एचडी आईपीएस प्लस

स्क्रीन प्रोटेक्शन - कॉर्निंग गरिला ग्लास २

पिक्सल डेन्सिटी - ३२० पीपीआई

कॅमेरा - ८ मेगापिक्सल, फ्रण्ट कॅमेरा - १.३ मेगापिक्सल

कनेक्टिविटी - ब्लूटूथ, यूएसबी, वाय-फाय, एचडीएमआई, एनएफसी आणि एचडीएमआई

बॅटरी - २१०० एमएएच (१२ तासाचा टॉकटाइम, ५६४.५ तास स्टॅण्डबाय)

वायरलेस चार्जिंग

वायरलेस डिस्प्ले




स्मार्टफोन, सामान्य फोन भन्दा स्मार्ट र आधुनिक प्रविधि भएको फोन हो यो। कम्प्युटरका विकसित सुविधा यसमा हुनुले मात्र यो स्मार्ट भएको होइन। यसमा क्यामेरा देखी मल्टिमिडियाका अनेकन सुविधा छन्। त्यसो त अब यो डक्टर पनि भइसकेको छ अनि शिक्षक पनि। यसबाट रोग पत्ता लगाउन पनि सकिन्छ अनि अध्ययनका लागि शिक्षकले जसरी नै व्यक्तिलाई यसले बाटो देखाउँछ। नजानेको सिकाउँछ। यसका विभिन्न सुविधा र अचम्मै पार्ने खालका सेवाहरु तपाइँहरुले अनुभव गरिसक्नुभएको छ। त्यसो त पानीमा पनि ३० मिनेट सम्म डुबाउँदा केही नहुने भइसके स्मार्टफोन। यिनको प्रयोग र सेवाले मानिसलाई साँच्चै स्मार्ट बनाइसकेको छ। मनलागेका सफ्टवेयर र सुविधा राख्न र झिक्ने मिल्ने वर्गका यी फोनको बजारमा उत्पादकहरुको पनि तिब्र प्रतिस्पर्धा छ। बजारमा अनेकन ब्राण्डमा निस्केका स्मार्टफोनमा विभिन्न श्रेणीका मुल्य र सुविधा छन्। ती मध्ये यी उत्कृष्ठ पाँच फोन हुन्।
सोनी एक्सपेरिया जेड
01 Best Smart Phones_Best Mobile Phones_Ramra Mobile_Sony Xperia Zसोनीले ल्याएको यो मोबाइल फोन स्मार्टफोनहरुमा पनि स्मार्ट मान्न सकिन्छ। यसमा हाइडेफिनेस स्क्रिन छ। तर त्यो भन्दा पनि यसको विशेष खुबी भनेको यो फोन पानीमा भिजे पनि केही हुँदैन। पाँच इन्चको स्क्रिन रहेको यसमा १.५ गीगाहर्जको क्वाडकोर प्रोसेसर रहेको छ। १३ मेगापिक्सलको क्यामेरा र २ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको फोन पातलो पनि छ। यसको मोटाइ जम्मा ८ एमएम मात्र छ। १६ जीबीको आन्तरिक मेमोरी रहेको यसको मेमोरी क्षमतालाई माइक्रोएसडी मार्फत ६४ जीबी सम्म बढाउन सकिन्छ। एण्ड्रोइडको जेलीबीनमा चल्ने यो फोनको टक टाइम ११ घण्टा छ।
सामसुङ ग्यालेक्सी एस थ्री
03 Best Smart Phones_Best Mobile Phones_Ramra Mobile_Samsung Galaxy S3स्मार्टफोन कि सामसुङको ग्यालेक्सी सिरिजको यो फोन विश्वभर धेरै चर्चा पाएको फोन हो। त्यसो त बिक्रिका हिसाबमा पनि यो फोनले सामसुङलाई एउटा नयाँ उचाइ दिएको पक्कै हो। ४.८ इन्चको सुपर एमलोइड डिस्प्ले रहेको यो फोन पनि पूर्ण हाइ डेफिनेसन फोन हो। जुन आन्तरिक मेमोरी १६, ३२ र ६४ जीबी भएको फरक फरक मोडलमा पाउन सकिन्छ। त्यसो त माइक्रोएसडी कार्ड प्रयोग गरेर यसको मेमोरीलाई थप बढाउन पनि सकिन्छ। गाढा निलो र सेतो दुई रंगमा उपलब्ध यसको क्यामेरा ८ मेगापिक्सलको छ। १ जीबी रयाम रहेको यो फोनमा १.४ गीगाहर्जको प्रोसेसर रहेको छ।
गुगल एलजी नेक्सस फोर
02 Best Smart Phones_Best Mobile Phones_Ramra Mobile_Google LG Nexus 4एलजीले तयार पारेको यो फोन वास्तवमा गुगलफोनको अनुभव दिने फोन हो। ४.७ इन्चको स्क्रिन रहेको यो फोन ८ मेगापिक्सलको क्यामेराले सजिएको छ। यसको फ्रन्ट क्यामेरा १.३ मेगापिक्सलको छ भने आन्तरिक मेमोरी ८ र १६ जीबी दुई फरक मोडलका रुपमा रहेको छ। १.५ गीगाहर्जको प्रोसेसर रहेको फोनमा २ जीबीको रयाम छ भने जेलीबीन एण्ड्रोइड र २१०० एमएएचको लामो समय सम्म काम गर्ने ब्याट्री रहेको छ।
एचटीसी वान
05 Best Smart Phones_Best Mobile Phones_Ramra Mobile_HTC Oneमोबाइल बजारमा हिस्सा गुमाउँदै गएको निर्माताको राम्रो उत्पादन हो यो फोन। जसको क्यामेरामा रहेको अल्ट्रापिक्सलका कारण यो फोन कम उज्यालोमा पनि राम्रो फोटो खिच्न सकिने सुविधाले लेस छ। यसमा १.७ गीगाहर्जको क्वाडकोर प्रोसेसर रहेको छ भने जेलीबीन अपरेटिङ सिस्टम छ। ४.७ इन्चको पूरै हाइडेफिनेसन डिस्प्ले रहेको यो फोनमा ३२ जीबी आन्तरिक मेमोरी रहेको छ भने २ जीबी रयाम छ। २३०० एमएएचको लामो समय टिक्ने ब्याट्री यसको विशेषता हो।
आइफोन फाइभ
04 Best Smart Phones_Best Mobile Phones_Ramra Mobile_Apple iPhone 5
विश्वका धेरै मानिसले लिँदा गर्व गर्ने फोनका रुपमा लिइन्छ एप्पलको आइफोनलाई। ४ इन्चको डिस्प्ले रहेको यो फोनमा ए ६ प्रोसेसर रहेको छ। ८ मेगापिक्सलको क्यामेरा रहेको यो फोन १६, ३२ र ६४ जीबी गरेर तीन खालको आन्तरिक मेमोरीका साथ उपलब्ध छन्। यो फोनको मोटाइ ७.६ मीमी छ। यसमा एप्पलको आइओएस अपरेटिङ सिस्टम छ। यसको क्यामेरा फोटोग्राफीका लागि उत्कृष्ट अनुभव सहितको छ भने यसको विशेषता भनेको उत्कृष्ट डिजाइन हो।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

fly